salary-money-cash-nepalvani

काठमाडौँ : सरकारले निजामती कर्मचारीको तलव बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलव मासिक २ हजारका दरले बढाएको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण अपेक्षित रुपमा तलव बढाउन नसकिएको उनले बताए ।

२०७८ जेष्ठ १५, शनिबार २०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय