
कपिलवस्तु : महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज काे मुख्य चाैक देखि स्कुल जाने राेड मा रहेको लुम्बिनी क्लिनिक प्रा.लि ले हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यहरुले सदस्यता लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।
लुम्बिनी क्लिनिक प्रा.लि र हिन्दु युवा शक्ति कपिलवस्तु ले एक अापसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।
लुम्बिनी क्लिनिक प्रा.लि मा पाउने सेवा डिजिटल एक्सरे , भिडियो एक्सरे , पैथाेलाेजी सेवा : दिसा , पिसाब , रगत जाच , फार्मेसी सेवा , हड्डी भाचेकाे प्लास्टर , अपरेसन , गर्भवती तथा महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ ।
लुम्बिनी क्लिनिक प्रा.लि मेडिकल इन्चार्ज डा. अमित पाण्डेय (9811922324), हिन्दू युवा शक्ति कपिलवस्तु का जिल्ला महासचिव विवेक तिवारी(9817470854) , जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर(9844782323) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी(9806949641) हरु संग सम्पर्क गर्नु हाेला।
चेकजाँच बाहेक अरु सेवा लिएकाे खण्डमा पैसा लाग्ने छ ।