काठमाडौं : सरकारले यस वर्षको भदौ १४ गते परेको यसवर्षको कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले यस वर्षको कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

२०७८ भाद्र ३, बिहीबार १९:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय