काठमाडौं : नेपाल प्रहरीका १७ जना एसपीको सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो। आइतबार उनीहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरिएको छ। त्यस्तै, बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा सरुवा गरिएको छ।

हेर्नुहोस् सुचना !

1_My3DbwlQJC


२०७८ फाल्गुन ९, सोमबार ०७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय