
काठमाडौं : सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।
बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।