काठमाडौं : निर्वाचन आयोगले सबै राजनीतिक दलहरूको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६ हजार ४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।

यी हुन् समानुपातिक तर्फका उम्मेदवारहरू

२०७९ आश्विन २३, आईतवार ११:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय