महोत्तरी : सत्ता गठबन्धनका तर्फबाट महोत्तरी ३ लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै प्रदेश तर्फ सत्ता गठबन्धनको तर्फबाट लोसपाका अभिराम शर्मा ३ को क बाट र रानी शर्मा तिवारी ख बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दर्ता गराएका तीनै जना गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।


२०७९ आश्विन २३, आईतवार १८:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय