
काठमाडौं : निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’बाट उमेदवारी दिएर लौरो चुनाव चिह्न पाएका केही उमेदवारहरूलाई स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका केही उमेदवारले लौरो देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको हो ।