फाइल फोटो/नेपालवाणी

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ ।

२०७९ आश्विन ३१, सोमबार ११:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय