रामनन्दचोक देखी अस्पताल हुँदै जानकि मन्दिर, जनकचोक सम्म मात्रै एकतर्फी सवारी चल्ने भएको छ । यसले अत्यधिक भिडभाड हुने अस्पताल रोडमा जाम हुनेछैन । यस कार्यमा सबैको सहयोग अपरिहार्य छ । (तस्वीर : सरोज मिश्र)

जनकपुरधामको अस्पताल रोड आज देखि वन वे सडकको रुपमा चल्ने भएको छ ।


२०८२ माघ १६, शुक्रबार १९:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय