काठमाडौं : केही समय अघि एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खातुनले प्रधानमन्त्री ओलीसँग भेटेको जनाएका छन् ।

भेटमा मुस्लिम आयोगका अध्यक्षलगायतका व्यक्तिहरु पनि सहभागी थिए ।

पर्साकी खातुनमाथि एसिड आक्रमण भएको थियो । उनी आक्रमणपछि लामो समय अस्पताल भर्ना भएकी थिइन् ।

उनीहरुबीच के कुराकानी भयो भन्नेबारे केही खुलाईएको छैन् ।

२०७७ भाद्र १७, बुधबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय