
एजेन्सी : बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्।
ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ।
हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।