काठमाडौं : देशमा २८ सय ५६ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ५८ हजार ८९ जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कुल ४५ हजार ५ सय ७२ जना सक्रिय संक्रमित छन् । एक लाख ८ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

२०७७ कार्तिक ९, आईतवार १६:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय