काठमाडौँ: गुजराती फिल्मका सुपरस्टार नरेश कनोडियाको कोरोना भाइरसका कारण निधन भएको छ ।

चार दिन यता अस्पतालमा भर्ना भएका उनको अहमदाबादको यूएन मेहता इन्स्टीट्यूटमा उपचारका क्रममा निधन भएको हो ।

उनको ७७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनले गुजराती फिल्म इण्डस्ट्री शोकमग्न भएको छ ।


२०७७ कार्तिक ११, मंगलवार १३:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय