
काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ ।
जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए ।
रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।